top of page

Offer for Lyric Competition

यो छनौटमा १ पुरुष १ महिला हुने छन् र रॉम्रो मा पर्न सफल पाँचओटा गीतहरु लाई गीतको बिषय हेरेर Future collecton मा राख्ने छु।
तपाइँहरुको गीतको संगीत र Professional गायक वा NST Member द्वारा गाउनलगाउने मेरो प्रतिबद्धता रेकोर्डिङ्गकोलागि पुर्ण रुपले नेपाली रुपीयाँ पच्चास हजार रु ५०,०००.०० सम्मको लगानी गर्नेछु। तपाइँको रचनामा बन्नेछ गीत अब। 
५० वा धेरै members बाट गीत दर्ता हुनु पर्ने छ र गीत येही कमेन्ट बक्समा आफ्नो नाम र ठाउं समेत पठाउनु होला यो अवसर सम्पूर्ण संगीतप्रिमीहरुको लागि NST वा Non NST सबैको लागि समान अवसर दिनेछु। बिस्तृत नियम पोस्ट गर्ने छु. 
आधुनीक, लोक आधुनिक पप, लोक पप, लोक, ब्यङ्ग, कमेडी, स्वदेश, परदेशी, मिलन बिछोड, मायाका गीतहरु लेख्नुहुन अनुरोध गर्दछु। 
हो मेरो चाहना तपाइँहरुको सांगीतिक चाहनालाई अगाडी हातेमालो गर्ने अठोट मात्र।
NST राजेन्द्र ह्योजू
यहाँ फलामकै छ जस्तो अमुर्त,
भनि मारि सकेछन पनि मेरा मन 
मनका राम्रा बुदँहरू, 
फुल भनि सार्न खोजेछु 
दिन जानिन वा लिन जानेनन् 
मात्र फलाम ठान्ने मेरो मन,
म पिटिईरहेछु,मात्र म पिटिईरहेछु। ---------------NST_Rajendra Hyoju

bottom of page