ह्रिदय भित्रको अनुभूति वेग्लै
त्यहाँ लिनु र दिनुको मतलब हुदैन
स्वर्गीय आनन्द जस्तै छ यहाँ
वुझ्ने साथीभाई सुवास रूपी ढाकेको यो वगैँचा
ह्रिदय भित्रको अनुभूति वेग्लै त्यहाँ
लिनु र दिनुको मतलब हहुदैन .....
नतमस्तक भएको आभास
म रंगीन फुलको पत्र-पत्र मै भुलें
जहाँ उनी चिहाई निहुरी,
लज्जालू कॉपेका रसिला ओँठमा
सधै उनकै कैद भईरहें
ह्रिदय भित्रको अनुभूति वेग्लै
त्यहाँ लिनु र दिनुको मतलब ह
हुदैन त्यहि स्पर्स ओँठमा भुलि रहेँ केवल
मात्र उनकै साहारामा
मात्र उनकै साहारामा.....
---राजेन्द्र ह्योजू